दफा १६क
बढीसजाय गर्नेलाई घटी सजाय गर्ने अधिकार हुने :
कुनै नेपाल ऐनले कुनै अधिकारीलाई कुनै कारबाही र सजाय गर्ने अधिकार दिएकोमा अर्कै अभिप्राय नदेखिएमा वा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो अधिकारीलाई सोभन्दा घटी सजाय हुने विषयमा कारबाही र सजाय गर्ने अधिकार हुनेछ ।